चैत १८ मा रामकृष्ण ढकालको एकल साँझ

ramkrishna dhakal

चैत १३, काठमाडौं । सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको एकल साँझ आगामी चैत १८ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न हुन गइरहेको छ । विन्ध्यवासिनी म्यूजिकको आयोजनामा हुन गइरहेको ‘रामकृष्ण ढकाल एकल साँझ २०७३’ ले सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको संस्था विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ प्रस्तुत हुने भएको छ । आज राजधानीको इन्द्रेणी फुडल्याण्डमा […]

सरसफाई अभियान:   महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुको रुद्रपुरमा सोमबार संघ संस्थाका प्रतिनिधिहरु सरसफाई गर्दै ।
पाखोबारीमा परीक्षा: जुम्लाको जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पाखोबारीमा वार्षिक परीक्षा दिँदै । जाडो मौसमका कारण उनीहरु बारीमा बसेर परीक्षा दिन वाध्य भएका हुन् । तस्बिरः शुरबहादुर सिंह, जुम्ला, रासस
वैदेशिक रोजगारीका लागि साउदी पुगेका ५ नेपाली ९ महिनादेखि मागेर प्राण धान्दै: काठमाडौं । साउदी अरबको जुवेलस्थित ‘ब्रेन्स फर कन्ट्रयाक्टिङ लिमिटेड’ कम्पनीमा काम गर्न गएका ५ जना नेपाली ९ महिनादेखि काम, तलब र खाना समेत नपाई अलपत्र परेपछि मागेर प्राण धान्नुपरेको छ । वैदेशिक रोजगार विभागबाट २८ पुस २०७१ मा अन्तिम श्रम स्वीकृति लिइ साउदी गएका सुगामधुकरी–५, धनुषाका दिल महोमद नदाफ, मानसिक पटिक–२ धनुषाका जुगल मण्डल केबट, […]
:
वाल दिवसको खुशी: ‘संवद्र्धन बाल अधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस मनाईएको छ

banner-newskathmandu-above
  • मुख्य खबर
  • पत्रपत्रिका
  • लोकप्रिय
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • राजनीति

    राप्रपाको केन्द्रिय सदस्यमा कसको कति भोट ?

    काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । बुधबार राति अबेर सकिएको मतगणनामा खुलातर्फको केन्द्रीय...

    विप्लवका कमाण्डरले भने-नेपालीको स्कूलमा बम पड्काउदैनौं

    ४ असोज, काठमाडौं । नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल घोषणा गर्दै दिएको १० दिने अल्टिमेटम सकिने अघिल्लो...

    ज्येष्ठ कम्युनिस्टलाई गणतान्त्रिक योद्धा सम्मान

    काठमाडौँ, २ असोज । राष्ट्रिय जनसांस्कृतिक महासङ्घले प्रथम संविधान दिवसका अवसरमा पाँच वरिष्ठ र ज्येष्ठ कम्युनिष्टलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने भएको छ...

    मुलुक

    तपाइँ कति वर्ष ? मतदान गर्न पाउनु हुन्छ ?

    काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले...

    सरसफाई अभियान

      महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुको रुद्रपुरमा सोमबार संघ संस्थाका प्रतिनिधिहरु सरसफाई गर्दै ।...

    पाखोबारीमा परीक्षा

    जुम्लाको जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पाखोबारीमा वार्षिक परीक्षा दिँदै । जाडो मौसमका कारण उनीहरु बारीमा बसेर परीक्षा दिन वाध्य भएका हुन् ।...

    प्रवास

    एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुने

    क्वालालाम्पुर । सम्बृद्ध राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति’ मुल नारा राखेर मार्च १८ र १९ मा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन...

    वैदेशिक रोजगारीका लागि साउदी पुगेका ५ नेपाली ९ महिनादेखि मागेर प्राण धान्दै

    काठमाडौं । साउदी अरबको जुवेलस्थित ‘ब्रेन्स फर कन्ट्रयाक्टिङ लिमिटेड’ कम्पनीमा काम गर्न गएका ५ जना नेपाली ९ महिनादेखि काम, तलब र खाना समेत...

    एनआरएन बाल्टिमोरले परराष्ट्रमन्त्री महतलाई ज्ञापनपत्र बुझायो

    वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतलाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन...
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt


  • अर्थ-रोजगार

    दुई वर्षभित्र चौध सय मेगावाट विद्युत् उत्पादन गरिने

     काठमाडौँ, १ असोज । सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि...

    ADB projects Nepal’s economic growth rate at 4.8 % this year

    Kathmandu, Sept 16: The Asian Development Bank (ADB) has projected Nepal’s economic growth rate at 4.8 % in the current fiscal year. At...

    खेलकुद

    फिफाको विश्व वरियतामा नेपाल दुई स्थान कमथि उक्लियो

    काठमाडौँ, ३० भदौ । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले आज...

    १४ सेकेण्डमै नेयमारको गोल, ब्राजिल फाइनलमा

    काठमाडौं, २ भदौ । नेयमारले ओलम्पिककै इतिहासमा सबैभन्दा छिटो गोल गरेको छन् र, होन्डुरसलाई ६-० ले हराउँदै ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलको फाइनलमा...
  • https://www.youtube.com/watch?v=7P5NjRAm6ok
  • विश्व

    अजरबैजानका राष्ट्रपतिले बनाए पत्नीलाई उपराष्ट्रपति

    काठमाडौं, ११ फागुन । अजरबैजानका राष्ट्रपति इलम अलिएभले पत्नी मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेका छन्। पूर्व सोभियत...

    हङकङबाट उडेको टर्किस विमान दुर्घटनाग्रस्त

     काठमाडौं, ३ माघ । टर्किस कार्गो विमान किर्गिस्तानको मनास विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको मृत्यु...

    स्वास्थ्य

    फोक्सो स्वस्थ राख्न के खाने ?

    मकै मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै...

    उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन – स्वास्थ्य मन्त्री थापा

    भक्तपुर, २५ भदौ । स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने...
  • New title for a=>html, img=>alt
  • विज्ञान-प्रविधि

    कृत्रिम बादलबाट पानी पार्ने योजना

    हानोई(भियतनाम), ३१ भदौ । भियतनामले आकाशमा कृत्रिम बादल प्रक्षेपण प्रविधि(क्लाउड सिडिङग) गरी जमिनमा वर्षा गराउने नयाँ प्रविधियुक्त...

    रुसमा रगत–रातो नदी बग्न थाल्यो

    नेपाल आवाज, ३१ भदौ/काठमाण्डौं । रुसको नोरिलिस्क क्षेत्रको  डाल्डिकन नदीमा रगत रङको पानी बग्न थालेको छ ।...

    साहित्य

    नौ स्रष्टा सम्मानित

    काठमाडौँ, ३ असोज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा तथा साहित्यको विकासमा योगदान पु¥याएबापत नौ जना...

    शनिवार मण्डलामा गुञ्जिए सुवास

    काठमाडौं । शनिवारको दिन राजधानी काठमाडौंमा विहानै देखि झरी परिरहेको थियो । बाहिर झरी परिरहे पनि राजधानीको...

    अन्तर्वार्ता

    मोदीजी जोखिम मोल्नुहुन्छ, म पनि जोखिम मोल्छु, हाम्रो ‘केमेस्ट्री’ मिल्छः प्रचण्ड

    तपार्इं नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने व्यक्तिहरूमध्ये एक हुनुहुन्छ। नेपालमा पछिल्लो २५ वर्षमा १८ पटक सरकार फेरबदल भएको छ। राजसंस्थाको...

    सम्माननीय प्रधानमन्त्रीज्यूले व्यवस्थापिका संसदमार्फत् जनताको नाममा गर्नुभएको सम्बोधन

    सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत...

    ढलिसकेको सरकार बचाउने खेलाडीको सनसनीपूर्ण अन्तरबार्ता

    एक् चर्चित दैनिकमा अन्तरबार्ता दिँदै सरकार परिवर्तन र बचाउको रहस्यहरु यसरी उद्घाटन गरे एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा...
    epapres-front-saun-24-071

    अभिमत

    बिशिष्ठ र अरबपतिलाई लाखौंको सुविधा, गरिवलाई भने आत्म हत्या !

    -लक्ष्मी पोखरेल
    गौरव महसुस हुन्छ, नेपाल विश्वमै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ ता की...

    तीजः एक संस्कृति कि बिकृती !

    चार जात छत्तिस बर्ण, बहु भाषा, बहु संस्कृतिले चिनिने भौगोलिक हिसबाले धेरै सानो देश...

    रोचक संसार

    भाइरल भएका जड्याहाका यी रमाईला फोटा

    सोसियल साइटमा आजभोलि रक्सी खाने केही जँड्याहाका यी फन्नी फोटोहरु खुबै भाईरल भईरहेका छन्...

    फेसबुक

  • Name
    Email *