मोडल नारायण ढकालसँग रमा तामाङ

मोडल नारायण ढकाल मोडल मात्र होईनन् । उनि निर्देशक तर्फ पनि पाईला चालेका छन् । ढकालले करिब दुई दर्जन भन्दा माथिका म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् ।

सबै म्युजिक भिडियोहरुमा उनि मोडलका रुपमा मात्र प्रस्तुत भएका छैनन् निर्देशकका रुपमा पनि देखिएका छन् । ढकालले प्रय सबै प्रकारका गीतहरुमा काम गरेको पाईन्छ ।

लोकदोहोरी, रोईला, सालैजो, एकल, पप, आधुनिक, राष्ट्रिय लगाएतका गीतहरुमा मोडलिङ तथा निर्देशन गरेका छन् । पछिल्लो समय मोडल ढकालसँग काम गर्नका लागि मोडल रमा तामाङले फोटो फोटो शेषन समेत गराएकी छन् ।

63982 Rama 1 63982 Rama 3 63982 Rama 4 63982 Rama 5 63982 Rama 7 63982 Rama 8 63982 Rama 9 63982 Rama 11 63982 Rama 14 63982 Rama 15

प्रकाशित मिति: २०७२ मंसिर २४ गते १०:२९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी