‘तुलसीको पात गजल संग्रह’ को शनिबार बिमोचन

tulsiशसक्त युवा साहित्यकार प्रदीपकुमार मैनालीको गजल संग्रह ‘तुलसीको पात’ शनिवार ११ बजे दिउँसो विमोचन हुँदैछ । कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा एक विशेष समारोहका विच राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त गजल संग्रहको विमोचन गर्ने कार्यक्रम रहेएको छ ।

 

tulsi_(2)
संग्रहमा सामाजिक छेडछाड, धर्म, दर्शन, विदेशीका पिडा लगायत विभिन्न ८४ वटा गलज समाहित छन्  । अर्थशास्त्रमा पि.एच.डी.का लागि अनुसन्धान्रत मैनाली इटालीयन भाषाका टुर गाइड समेत हुन । बहुप्रतिभाका धनी मैनालीका मौलिक, सृंगारिक गजलहरुले समाजका बिकृतिहरुलाई सटिक प्रहार गर्ने शब्दहरुले ओतप्रोत छन ।

 

 

माता ईश्वरी मैनाली, पिता बद्रीनाथ मैनालीको कोखबाट दोलखामा जन्मिएका मैनालीका विभिन्न अनुसन्धनात्मक लेख, रचना प्रकाशित छन् ।

प्रकाशित मिति: २०७३ वैशाख ८ गते १०:५६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी