बीच सडकमा दुध दुहुने युवती, हात हातै विक्छ दुध

milk-woman2_1461143243बेईजिङमा एक युवतीले सडकमै गाई तथा बाख्राको दुध दुहुने र बेचिरहेको दृश्य देख्न सकिन्छ । ताजा दुध किन्नको लागि मानिसहरुको भिड हुने गर्छ । उनले दुहेर तयार बनाएको दुध तुरुन्तै विक्रि हुने गर्दछ । उक्त इलाकामा उनलाई मिल्क सिस्टरको उपनाम दिइएको छ ।
मानिस किन उनकोमै दुध किन्छन् ?
वास्तवमा हालै बेईजिङमा मिलावट भएको दुध बेचिने गरेको खुलासा भएको थियो । त्यस पछि दुध किन्नलाई मानिस डराउन थाले । यसैबीच यी युवतीले आम मानिसहरुकै अगाडि गाई तथा बाख्राको दुध दुहुन शुरु गरिन् । चिनको एक प्रख्यात वेवसाईट ले ती युवतीको फोटो प्रकासित गर्यो र लेख्यो, सेक्सी मिल्क सिस्टर बीच सडकमा गाईको दुध निकालीरहेकी छन् ।
यति मात्र होइन, युवतीले त्यहाँ दुध किन्न आउनेहरुलाई आफै दुध दुहुने अफर पनि गर्छिन् । दुधको एक प्याकेटलाई त्यही बेच्छिन् । दुध किन्न आउने मानिसहरुको भिडभाडले गर्दा उनलाई दुध बेच्न कुने सास्ती भने छ्रैन । कोही मानिस उनीसँग दुध किनेर त्यही पिउने गर्छन ।

milk-woman_012_1461143241

 

प्रकाशित मिति: २०७३ वैशाख ११ गते १६:५८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी