भाइबरमा अब नेपाली स्टिकर

viberअब भाइवरमा नेपाली भाषाका स्टिकरहरु प्रयोग गर्न सकिने भएको छ । भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ ।

भाइबरका अनुसार नेपालमा भाइबर प्रयोगकर्ता ४५ लाख भन्दा बढी छन् । यसैबीच भाइबरले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्ने घोषणा समेत गरेको छ ।

भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ । नेपाली भाषामा नै रहेका यी स्टीकर निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

भाइबरले ल्याएको स्टिकरहरु राम्रा र रमाईला छन् । भाईवरले ति स्टीकरहरुले च्याटलाई रमाइलो बनाउनका साथै आफ्नो मुड स्टिकरमार्फत नै देखाउन सकिने बताएको छ ।

प्रकाशित मिति: २०७३ असार १० गते १४:५७ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी