साहित्यकार अपुरोको ‘भाग्य र कर्म’ मलेसियामा विमोचित

क्वालालाम्पुर । साहित्यकार राजु क्षेत्री ‘अपुरो’को लघुकथा सग्रह ‘भाग्य र कर्म’ मलेसियामा बिमोचन भएको छ । लघुकथा दिवसको अवसर पारेर भाद्र ५ गते आईतवारका दिन क्वालालम्पुरमा लघुकथा कथा सग्रहको विमोचन गरिएको हो । कथा सग्रहमा ५४ वटा लघुकथाहरु समावेश गरिएको छ ।
श्रमिकहरुको पीडा तथा र नेपाली समाजको विकृति विसङगतिलाई पुस्ककमा समावेश गरिएको कथाकार राजु क्षेत्री अपुरोले विमोचन कार्यक्रममा जानकारी दिए । विमोचन कार्यक्रममा लघुकथा समाज मलेशियाका संयोजक जीवन देवान गाउले, विश्व नेपाली साहित्य समाजका केन्द्रीय सदस्य दिलिप सगर राई, साहित्यकारहरू सिरुखर्के जेठा, सन्दिप सङ्ग्रौला ‘दिनदुःखी’ पत्रकार कोपिला गौतम, अर्जुन काफ्ले,मगर संघ मलेसियाका महासचिव दिपक सुनाखरी र पुस्तक प्रकाशन सहयोगी पदम जिसी लगायकाले पुस्तकको बारेमा चर्चा गरेका थिए ।

Laghu katha

लघुकथा समाज मलेसियाको आयोजना र विश्व साहित्य महासंघ मलेसियाको सहआयोजनामा विमोचन  कार्यक्रमको आयोजना गरिएको हो ।
यस अघि साहित्यकार क्षेत्रीले ‘भोगाई र अनुभवहरू’ ९संस्मरण०,र ‘मेरा केही लघुकथाहरु’ ९लघु कथा सग्रह० प्रकाशन गरिसकेको छन ।

प्रकाशित मिति: २०७३ भदौ ६ गते ७:२७ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी