विश्वकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड ओप्पो नेपालमा

काठमाडौं । स्मार्टफोनको बजारमा विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल भित्रिएको छ । विश्वब्यापी बनेका ओप्पोका स्मार्टफोन नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो ।

काठमाडौंको हाटल याक एण्ड यतिमा एक भब्य समारोहका बीच ओप्पोलाई सार्वजनिक गरियो । भारतमा लोकप्रिय भइसकेका ओप्पोका स्मार्ट फोनहरुको मंगलबारदेखि नेपालमा पनि विक्री वितरण सुरु भएको हो ।

ओप्पोले पहिलो चरणमा नेपालमा ३ वटा मोबाइल सेट सार्वजनिक गरेको । ओप्पो-एफ १ एस, ए-३७ र नियो-७ नेपालमा सार्वजनिक गरिएका हुन् । नेपालमा टेलिसेलले ओप्पोका समार्टफोनको आधिकारिक विक्रीवितरण गर्ने छ ।

प्रकाशित मिति: २०७३ भदौ २९ गते ८:१९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी