एनआरएनको एसिया प्यासिफिक भेला मलेसियामा हुने

nrnaक्वालालाम्पुर । गैर आवसीय नेपाली संघको एसिया प्यासिफिक भेला क्वालालाम्पुरमा हुने भएको छ । एनआरएन मलेसियाको २३ सेप्टेम्बर बसेको बैठकले उक्त निर्णय गरेको हो ।

संघका अध्यक्ष विश्व राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न देशका पदाधिकारी, क्षेत्रीय संयोजकको सल्लाह बमोजिम आगामी जनवरी २२ तारीखका दिन मलेसियामा चौथो एसिया प्यासिफिक  भेला गर्ने निर्णय गरेको हो ।

एनआरएन मलेसियाले भेला सम्पन्न गर्न सबैमा सहयोग तथा सहकार्यको लागि अनुरोध समेत गरेको छ ।

 

 

प्रकाशित मिति: २०७३ असोज ११ गते ९:३२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी