कस्तो होला गायक लुईटेलको ‘बब्लु’ (भिडियोसहित)

 

काठमाडौं । गायक श्री कृष्ण लुईटेलको नयाँ प्रस्तुती दर्शकले लामो समयदेखि देख्न पाएका थिएनन् । ‘ए बाउ किन्देउ न भटभटे’बाट नेपाली दर्शक तथा श्रोताको मन र दिमागमा गासिएका यि गायकले दशैको छेकोमा आफ्नो ‘बब्लु’ नामको एल्बम सार्वजानिक गरेका छन् ।

boke- bablu

‘बब्लु’मा नौ वटा गीत समाबेस भएका छन् । जस मध्ये बाख्र स्टाईल, डल्लेकी बैनी, ओके छ त, नलगाउ छोटा छोटा कपडा र कलियुगको धर्म बोलका गित को भिडियो सार्वजानिक भएको छ । सम्पुर्ण कमेडि बेशमा बनेका गीतहरुले गर्दा बोकेको ‘बब्लु’लाई दर्शकले रुचाउनेमा बिस्वस्त बोके दारीमान देखिएका छ ।

 

हास्य तथा चेतनामुलक कुराहरु पनि कुनै भिडियोमा देख्न सकिन्छ । भिडियोमा श्रीकृष्ण लुईटेल (बोके दारी)को साथमा उनले आफ्नी छोरी श्रृष्टीलाई पनि अभिनय गराएका छन् । साथमा पुर्वकै युवायुवतिलाई पनि भिडियोमा देख्न सकिन्छ ।

 

स्वर, शब्द तथा संगीत सबै बोके दारीकै भएको उक्त एल्बममा पवन शर्माको लगानि रहेको छ । एस ए भिजनको प्रस्तुती रहेको बब्लुको अडियो भिडियो राईट्स मिडियाहब युटुब च्यानलले लिएको छ ।

 

प्रकाशित मिति: २०७३ असोज १८ गते ११:१९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी