सत्या घटनामा निर्माण भयो ‘प्रेमीलाई प्रेमिकाको हातबाट दागबत्ति’ (भिडियोसहित)

काठमाडौं – केही दिनअघि पुर्वाञ्लमा कालपानिक चलचित्रको कथा जस्तो लाग्ने घटना घटेको थियो । जुन घटना प्रेमीप्रेमीकामा रहेको जोडी श्रीमान श्रीमतीमा परिणत हुने क्रममा थियो । तर, उक्त जोडी श्रीमान श्रीमतीमा परिणत नहुँदै प्रमीको मोटरसाईकल दुर्घटनामा मृत्यु भयो ।

nidhan-chiluwal

जुन घटना पत्याउनै गाह्रो हुनेखालको भयो । उक्त सत्य घटनालार्इ आधार मानि एक लघुचलचित्र ‘प्रेमीलाई प्रेमिकाको हातबाट दागबत्ति’ निर्माण गरिएको छ । जस्लाई गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ले लेखेका हुन्, भने निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् ।समाजमा विद्यमान रहेको छोरी चेलिले दागबत्ती दिनु हुदैन भन्ने परम्परालाई पनि यो घटनाले केही शिक्षा प्रवाह गर्दछ ।

 

सोही शिक्षा प्रवाह गर्ने हेतुले उक्त चलचित्र ‘प्रेमीलाई प्रेमिकाको हातबाट दागबत्ति’ निर्माण गरिएको निर्देशक ‘घायल’ले बताए । चलचित्रलाई एच सफरले छायांकन गरेका हुन् भने, प्रेम शर्मा पौडेले सम्पादन गरेका हुन् । उक्त लघुचलचित्रमा राम शरण खत्री, बबिता भट्ट, शरण थामी, निशान चिलुवाल, गणेश साउद र बिलबहादुर थामीको अभिनय रहेको छ । ‘प्रेमीलाई प्रेमिकाको हातबाट दागबत्ति’लाई एनएचएस मिडिया ग्रुपद्वारा सार्वजनिक गरिएको छ ।

 

;

 

प्रकाशित मिति: २०७३ मंसिर २० गते १५:०५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी