आयो नित्याशिवाको ‘साँच्चै कसम’ (भिडियोसहित)

 

काठमाडौं – एनएचएस मिडिया प्रालिको प्रस्तुतिमा गायिका नित्याशिवाले ‘साँच्चै कसम’ बोलको गीत सार्वजनिक गरेकी छन् । एक युवा मायामा तड्पिँदै कसरी बाँच्न सक्छ र आफ्नो जिवन साथीले जब आफ्नै अगाडी अरु पुरुषलाई रोज्छन् भने त्यसको नतिजा कस्तो होला ?

nityashiva

यस्तै भावज समेटिएको ‘साँच्चै कसम’ एक ब्यक्तिको जीवनमा घटेको वास्तविक घटनामा आधरित रहेर गीतलाई राजेस श्रेष्ठले संगीत भरेका छन् । जसमा नित्याशिवा र सुजन तिगेलाको स्वर रहेको छ । सत्य घटनालाई मुर्तरुप दिँदै गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ले म्युजिक भिडियोलाई निर्देशन गरेका छन् ।

 

जस्लाई पवन गौतमले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् । भिडियोमा मिलन बिस्ट आफै प्रस्तुत भएकाछन् भने उनलाई कशिस दाहाल र राज पान्डेले अभिनयमा साथ दिएका छन् । उक्त गीतको बजार व्यवस्थापन एनएचएस मिडिया प्रलालिले नै गरेको छ ।

 

 

 

प्रकाशित मिति: २०७३ फागुन ५ गते १६:०३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी