गायत्री र नविनले ल्याए पञ्चेबाजा गीत

गायत्री थापा र नवीन पौडेलको नयाँ गीत बाग्लुङ दरमखोला बजारमा आएको छ । गीतमा नेपाली समाजमा लोप हुने तयारीमा रहेको पञ्चेबाजा समेटिएको छ ।
गीतको लय नवीन पौडेलको रहेको छ भने शव्द डिगराज द्यौरालीको रहेको छ ।
गीत लेखनमा पनि सक्रिय गायत्री आफ्नो गीतको भिडियोमा निर्देशकको रुपमा समेत उपस्थित भएकी छिन्  । रबिन थापाले निर्देशनमा सहयोग गरेका छन् ।

गीतको भिडियोमा शिवन पोख्रेल र गायिका स्वयंले अभिनय गरेका छन् । यो भिडियो शिबदर्शन डिजिटल मार्फत बजारमा ल्यार्ईएको छ ।

 

प्रकाशित मिति: २०७३ फागुन १० गते १०:२३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी