भाइरल भएका जड्याहाका यी रमाईला फोटा

सोसियल साइटमा आजभोलि रक्सी खाने केही जँड्याहाका यी फन्नी फोटोहरु खुबै भाईरल भईरहेका छन् । यी फोटा रक्सी भन्दा पनि रक्सी खाने मानिसका अनौठा क्रियाकलापले गर्दा भाईरल भएका हुन् । यी फोटोहरु देखेर जो कसैको पनि हाँसो रोकिदैन । आउँनुहोस हामी आज तपाँइहरुलाई अनौठा तथा रमाईला फोटोहरु देखाउनेछौं ।
मध्यपान सेवन गर्नु हानीकारक हुन्छ तर यी पियक्कडको फोटो देखेर हाँस्दा हाँस्दै तपाँइको स्वास्थयमा भने जरुर सुधार हुनेछ ।

drinker-photos_

अब यही फोटो हेर्नुहोस त पियक्कडहरु रक्सीको पूजा गरिरहेका छन् । उनीहरुलाई देख्दा त यही लाग्छ कि रक्सी नै उनीहरुको भगवान हो ।

drinker-photos_3_14877464drinker-photos_5_14877464drinker-photos_7_14877464drinker-photos_10_1487746drinker-photos_9_14877464drinker-photos_1487746412drinker-photos_2_14877464drinker-photos_4_14877464

 

 

प्रकाशित मिति: २०७३ फागुन ११ गते १४:२३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी