सल्यानमा बस दुर्घटना, २ को मृत्यु

दाङ ५ असार । सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २८ जना घाईते भएका छन्। दाङ घोराहीबाट रुकुम जाँदै गरेको ना ४ ख ५७५४ नम्बरको बस आईतवार सल्यानको त्रिवेणी ५ सल्लीखोला भन्ने स्थानमा दुर्घटना भएको हो।

सिस्ने हिमाल यातायातको सो बस सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि दाङमा र सामान्य घाइते भएकाहरुलाई सल्यानकै श्रीनगर अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४ असार २५ गते १२:५४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी