कस्तो छ, आषिकको ‘बन्धकी’ ! (भिडियो)

 

काठमाडौं– पछिल्ले समय निकै ब्यस्त बनेका गायक आषिक प्रजापतिको स्वर रहेको ‘बन्धकी’ वोलको पप गीत सार्वजनिक भएको छ । उनले गीत सँगसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । बन्धकी गीतको शब्द गीतकार प्रकाश सापकोटाले लेखेका हुन् भने गायक प्रजापतिले नै संगीत भरेका हुन् ।aashiq prajapati-bandaki

केही समयअघि गायक प्रजापतिले मनको पाना, तिमि म सँग, सानीनानीलगायतका गीत तथा म्युजिक भिडियो दर्शक श्रोतामाझ ल्याईसकेकाछन् । प्रजापतिको स्वर रहेको ‘बन्धकी’को म्युजिक भिडीयोमा सुन्दर मोडल क्रिस्टिना र मोडल दिपेन्द्र रायमाझीको अभिनय रहेको छ । भिडियोलाई निर्देशन तथा छायांकन गरेका छन् पवन सिम्खडाले साथमा पवनकै सम्पादन पनि रहेको छ ।

प्रकाशित मिति: २०७४ साउन २ गते १७:२० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी