सपनाकी परी सार्वजनिक

sapana ki pari
शंकर अधिकारी ‘घायल’को लेखन तथ निर्देशनमा एक अनौठो प्रेम कथा रिलिज भएको छ । जसको नाम ‘सपना कि परि’ दिईएको छ । एउटा केटि सपनामा बारम्बार आउछे तर, सोच्दै नसोचेको कुरा एक दिन बिपनामा पनि उसलाई भेटिन्छ ।

 

पुजा कुवर यसै मुभीबाट डेब्यु गरेकी छन् भने उनलाइ ठाकुर गौचनले साथ दिएकाछन् ।  डिबि खत्रीको छायांकन अनि सरिता अधिकारीको सम्पादन रहेको छ । जसलाई एनएचएस मिडिया प्रालिले बकजार ब्यबस्थापा गरेको छ ।

प्रकाशित मिति: २०७४ साउन ४ गते १८:४१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी