माओवादीका सांसदको एक महिनाको तलब बाढी पीडितलाई

काठमाडौं, ३० साउन । माओवादी सांसदहरुले आफ्नो एक महिनाको तलव बाढीपीडितहरुलाई दिने भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

वाढीपीडितहरुका लागि सरकारले राहत र उद्धारमा तदारुकता नदेखाएको भन्दै अब सरकारलाई झक्झक्याउने निर्णय पनि वैठकले गरेको छ ।

त्यस्तै वैठकले सम्पूर्ण सांसदहरुलाई आ–आफ्नो क्षेत्रमा राहत तथा उद्धारका लागि खटिने निर्णय गरेको छ ।

निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण तराईका १६ जिल्ला जलमग्न छन् ।

प्रकाशित मिति: २०७४ साउन ३१ गते ५:१५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी