गाड्ने जमिन नभएपछि बालकलाई कोसीमा बगाइयो (फोटो फिचर)

काठमाडौं, साउन ३० । निरन्तरको वर्षापछि आएको वाढीका कारण तराई जलमग्न छ । सप्तकोसीले यतिसम्म गरायो कि मृत्युपछि गाड्नलाई ठाउँ समेत पाइएन ।

NEPAL FLOOD FUNERAL

मृत्युपछि गाड्ने ठाउँको अभावमा खोलामा नै बगाइएको तस्बिर अहिले भाइरल बनेको छ । युरोपियन फोटो एजेन्सी (ईपीए) का लागि नेपालका फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका ती तस्बिरहरुले जो कोहीको मन भक्कानिन्छ ।

निरन्तरको वर्षातपछि बिरामी भएका कमल सदाको आइतबार मृत्यु भयो । उनलार्इ अभिभावकले पुर्नका लागि जमिन खोजे, तर त्यति जमिन पनि कही पाइएन । जताततै पानीले ढाकेको छ । त्यसैले उनलार्इ सप्तकोसीको बाढीमा बगाउनुपर्ने विवशता आइलाग्यो । बालकको शव उनका काका देवकुमार सदाले सप्तकोसीमा बगाइदिएका हुन् ।

11

NEPAL FLOOD FUNERAL

NEPAL FLOOD FUNERAL

NEPAL FLOOD FUNERAL

NEPAL FLOOD FUNERAL

प्रकाशित मिति: २०७४ साउन ३० गते २२:३५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी