दुई वर्षभित्र चौध सय मेगावाट विद्युत् उत्पादन गरिने

 काठमाडौँ, १ असोज । सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम्...

ADB projects Nepal’s economic growth rate at 4.8 % this year

Kathmandu, Sept 16: The Asian Development Bank (ADB) has projected Nepal’s economic growth rate at 4.8 % in the current fiscal year. At a press meet here Friday, ADB has unveiled its projection regarding...

विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन सूचीमा नेपाल १ सय ८ औं

भाद्र ३१, २०७३- विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १ सय ५९ राष्ट्रहरूमध्ये १ सय ८ अाैं स्थानमा रहेको छ। समृद्धि फाउन्डेसनले क्यानडाको फ्रेजर  इन्स्टिच्युटसँग सहप्रकाशन गरी बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल १...

राष्ट्रबैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने

काठमाडौं, ३० भदौ । बजारमा नगद डलर अभाव भएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गोमार्फत डलर ल्याउने निर्णय गरेको छ। पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ। सिंगापुरको सिआइएमबी बैंकबाट राष्ट्रबैंकको नाममा...

विश्वकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड ओप्पो नेपालमा

काठमाडौं । स्मार्टफोनको बजारमा विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल भित्रिएको छ । विश्वब्यापी बनेका ओप्पोका स्मार्टफोन नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो । काठमाडौंको हाटल याक एण्ड यतिमा एक भब्य समारोहका बीच...

अब बेरोजगारलाई भत्ता !

सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ।  सरकारले तोकेको तलबमानको २५ प्रतिशतसम्म भत्ता...

रुद्राक्षको कारोबार घट्दै

संखुवासभा– आम्दानीको राम्रो स्रोत मानिएको रुद्राक्षको कारोबार कम भएपछि खाँदबारी, तुम्लङटार र भोजपुरको दिङला बजार पोहोरको तुलनामा यो बर्ष चहलपहल धेरै कम छ । होटेल र बजारका चोकचोकमा पोहोर साल रुद्राक्षको कारोबार हुने गर्थ्यो...

दसैँलाई काठमाडौंमा ६५ करोडका खसी–बोका

काठमाडौं, २६ भदौ । व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ । चौपाया खरिद–बिक्री...

पचहत्तरै जिल्लामा उद्योग धन्दा परामर्श केन्द्र ः उद्योेगमन्त्री जोशी

पाल्पा, २५ भदौ । उद्योेगमन्त्री नविन्द्रराज जोशीले देशका ७५ जिल्लामा उद्योग धन्दा परामर्श केन्द्र स्थापना गरिने बताउनुभएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको ६०औँ साधारणसभा तथा १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले ठूला उद्योगलाई...

अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने

काठमाण्डौं । अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ । एक केजीको टुक्रा मात्रै आयात गर्दा खरिद–बिक्रीमा समस्या भएको भन्दै सानो परिमाणका टुक्रा सुन पनि आयात गर्न पाइने...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी