गाड्ने जमिन नभएपछि बालकलाई कोसीमा बगाइयो (फोटो फिचर)

काठमाडौं, साउन ३० । निरन्तरको वर्षापछि आएको वाढीका कारण तराई जलमग्न छ । सप्तकोसीले यतिसम्म गरायो कि मृत्युपछि गाड्नलाई ठाउँ समेत पाइएन । मृत्युपछि गाड्ने ठाउँको अभावमा खोलामा नै बगाइएको तस्बिर अहिले भाइरल बनेको...

सरकार ः कि लास चाहियो, कि सास चाहियो

काठमाडौँ, १४ भदौ । “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले यहाँ आयोजित एक कार्यक्रममा दुःख पोख्नुभयो । उहाँका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको...

‘होमनाथ न्यौपानेः नयाँ जेनरेसनका गीतकार’

नेपाल आवाज /काठमाण्डौं, १७ असार, ०७३। रवि र कविहरुको अग्रणी जिल्ला ईलामबाट राजधानी छिरेका होमनाथ न्यौपाने परिचित गीतकार हुन् । लोक, आधुनिक, राष्ट्रभावले रुझेका गीतहरुले उनलाई गीत लेखन जस्तो बौद्धिक पंक्तिमा लोकप्रिय बनायो ।...

शक्तिशाली महिलाको विश्व सूचीमा को को छन ?

काठमाडौं, २९ जेठ । विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले हालै विश्वका प्रख्यात एवम् शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ र यस सूचीको संसारमा नै यतिखेर निकै चर्चा पनि भइरहेको छ। यस पटक...

मेलमिलाप आयोगले उजुरी लिन थाल्यो

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले आइतवारदेखि १० वर्षे सशस्त्र युद्धका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाको छानविन गर्न उजुरी लिन थालेको छ । आयोगले उजुरी दिनका लागि असार २ सम्म ६० दिनको समयसीमा...

कहिले तोकिएला प्रदेशको राजधानी ? यी हुन् सम्भावित प्रदेश राजधानीहरु

काठमाडौं । संघीयता कार्यान्वयनमा सरकार सुस्त देखिएको छ । संघीयता कार्यान्वयनको पहिलो सर्त प्रदेशको राजधानी तय गर्ने विषयमा अहिलेसम्म छलफलसमेत हुन सकेको छैन । आगामी ७ माघ ०७४ भित्र स्थानीय निकाय, प्रदेश र संघको...

साइनबोर्डले बनायो सहर कुरूप

काठमाडौं । काठमाडौंको बजार क्षेत्रमा यस्तो घर छैन, जुन घरमा साइनबोर्ड नहोस् । पुतलीसडक चोकको एउटै घरमा ११ वटाभन्दा बढी साइनबोर्ड राखिएको छ । जुन घरमा कानुनी परामर्श केन्द्रदेखि कपडा पसलसम्मले ‘यहाँ यस्तो पाइन्छ’...

वीपीलाई नचिन्ने अनि ‘दाह्रीवाल बूढा को हुन्’ भन्नेहरु कांग्रेस महाधिवेशनको प्रतिनिधि

-नवराज लम्साल काठमाडौं । नीतिगत दस्ताबेजको स्वीकृति÷अस्वीकृति तथा विधान संशोधनको पक्ष÷विपक्षको दोहोरो चेपबाट नेपाली कांग्रेस आफ्नो १३औँ महाधिवेशनको सुरुङमा छिर्दै छ । देशलाई उज्यालो दिँदैआएको कांग्रेसको आफ्नै आन्तरिक जीवन सदा अत्यधिक अँध्यारोमा छ ।...

संविधान जारी गर्नु कोइरालाको ऐतिहासिक उपलब्धि

—भीष्मराज ओझा, काठमाडौँ । नेपाली जनताको छ दशकअघिदेखिको संविधानसभाबाट संविधान जारी गर्ने चाहना पूरा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्र्नुभएका नेपाली काँग्रेसका सभापति सुशील कोइराला अब भौतिक रुपमा हामीसँग रहेनन् । गएराति १२।५० बजे निधन...

मर्ने कसैलाई रहर हुँदैन… ५ वर्षदेखि ओछ्यानमै !

प्युठान, २६ मंसिर । हंसपुर–४ का गोपिराम हुङ्चुङ उमेरले ७० वर्ष पुगे । ओछ्यानमा थला परेको उनी पाँच वर्ष बितिसक्यो । न त उनी उठ्न सक्छ्न, न त दायाँबायाँ गर्न । न केही काम गर्न सक्छन्...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी