निरोगी बन्ने १२ तरिका

स्वास्थ्य नै सम्पत्ति हो । त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ ।  तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार...

फोक्सो स्वस्थ राख्न के खाने ?

मकै मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ । प्याज प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न...

उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन – स्वास्थ्य मन्त्री थापा

भक्तपुर, २५ भदौ । स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने बताउनुभएको छ । आज भक्तपुरको थिमिमा नेपाल स्वास्थ्यकर्मी सङ्घले आयोजना गरेको बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा...

हातगोडा किन बाउँडिन्छन् ?

पोटासियमको कमी हातगोडा बाउँडिने प्रमुख कारण भनेको शरीरमा पोटासियमको कमी हो । पोटासियम कमी हुँदा शरीरमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ । यसले गर्दा हातगोडा बाउँडिने, मासु फर्कनेलगायतका समस्या निम्तिन्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको...

वजन घटाउने घरेलु उपाय

शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ । यसका लागि अनेक तरिका अपनाइन्छन् पनि । तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन् । आफ्नै वरिपरि...

निदाएको बेला घुर्ने बानी छ ? सचेत हुनुहोस्

तपाईं असाध्य घुरुवा त होइन ? हो भने होस गर्नुहोस् है । तपाईं जतिबेला पनि यमदूतको काखमा पुग्न सक्नुहुन्छ । निकै घुर्ने मानिसको आयु छोटिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु...

धेरै काम गर्ने महिलामा क्यान्सरको खतरा

कामकाजमा धेरै व्यस्त हुने महिलामा पुरुषको तुलनामा क्यान्सरको जोखिम अधिक हुने एक अध्ययनले देखाएको छ । अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार जो महिला ३ दशकभन्दा लामो समयसम्म हप्तामा ६० घण्टा वा...

उत्तरतिर सिरानी बनाएर किन सुत्न हुँदैन ?

एजेन्सी– सम्भवत हाम्रा अभिभावले हामीलाई उत्तरतर्फ शिरान गरेर नसुत्न सुझाब दिने गर्छन् । अन्धविश्वासी धारणा भन्दै कतिपयले यसलाई खासै पालना गर्दैनन् । तर यसका पछाडि वैज्ञानिक कारण पनि रहेका छन् । शरिर यसरी डिजाइन...

८ घण्टा भन्दा धेरै सुत्नु घातक

हालै भएको एक अनुसनधानले धेरै समयसम्म सुत्ने बानीले मान्छेको आँखाको ज्योति गुम्न सक्ने खतरा उत्पन्न हुने देखाएको छ । लामो समयसम्म सुतिरहने बानीले मानिसलाई दृष्टिवीहिन बनाउन सक्ने शोधकर्ताहरु बताउँछन् । अमेरिकाको क्यालिफोर्नियाका शोधकर्ताहरुका अनुसार...

भुँडी घटाउने सजिला तरिका

जौको परिकार जौको परिकार विशेषगरी ढिंडोलाई ब्रेकफास्टको रुपमा लिनुहोस् । जौमा पाइने फाइभर भुँडी घटाउने प्रभावकारी माध्यम हो । दैनिक रुपमा १० ग्राम जौको परिकार खाँदा पाँच वर्षमा ४ प्रतिशतले भँुडी घटेको नर्थ क्यारोलिनाको...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी