अजरबैजानका राष्ट्रपतिले बनाए पत्नीलाई उपराष्ट्रपति

काठमाडौं, ११ फागुन । अजरबैजानका राष्ट्रपति इलम अलिएभले पत्नी मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेका छन्। पूर्व सोभियत सङ्घ अधिनस्थ र पछि गएर स्वतन्त्र भएको राष्ट्र अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत सङ्ग्रहको परिणामले संविधान...

हङकङबाट उडेको टर्किस विमान दुर्घटनाग्रस्त

 काठमाडौं, ३ माघ । टर्किस कार्गो विमान किर्गिस्तानको मनास विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार मौसम खरावीले भिजिविलिटी कम हुँदा जहाज दुर्घटनामा परेको हो । स्थानीय...

हङ्गेरीमा दुई विमान ठक्कर खाई दुर्घटनाग्रस्त

बुढापेस्ट (हङ्गेरी), २ असोज । हङ्गेरीको आकाशमा आइतबार दुई साना विमान एक आपसमा ठक्कर खाई दुृर्घटनाग्रस्त भएपछि दुई विमान चालकसहित चार जनाको मृत्यु भएको यहाँको विपद् व्यवस्थापन निर्देशनालयले जानकारी दिएको छ । चारसिट भएको...

भुपु गोर्खाको विपक्षमा फैसला

युरोपियन कोर्ट अफ ह्युमन राईटसमा दायर असमान पेन्सन सम्बन्धी मुद्दामा अदालतले गोर्खाहरुको विपक्षमा फैसला सुनाएको छ । बेलायती सेनाबाट अवकास पाएका गोर्खा सैनिकको एउटा संगठनको तर्फबाट यो मुद्दा दायर गरिएको थियो । ब्रिटिश गोर्खा...

बसमा करेन्ट प्रवाह हुँदा ७ को मृत्यु

काठमाडौं, २९ भदौ । भारतको दिल्ली–कानपुर रुटमा चलिरहेको एउटा यात्रु बसमाथि हाइटेन्सन लाइनको तार चुडेर करेन्ट प्रवाह हुन पुग्दा ७ यात्रुको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार बिहान कानपुरबाट दिल्ली हाइवेतर्फ दौडिरहेको बस एटाबाट निस्केर...

मृतकको परिवारलाई जापानबाट आर्थिक सहयोग

टोकियो (जापान), २६ भदौ । अध्ययनका लागि दुईवर्षअघि जापान आएर उपचारका क्रममा तीनसाताअघि मृत्यु भएका सिन्धुली लाम्पनडाँडा–५ का २२ वर्षीय रमेश तामाङको परिवारलाई तामाङ समाज जापानले २७ लाख २० हजार जापानीयेन सहयोग प्रदान गरेको...

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ८ भदौ ।  इटालीको दक्षिण–पश्चिममास्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर त्यहाँ ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय : बिहान ३ बजेर ३६ मिनेट) जाँदा...

ट्रम्पद्वारा गैरकानुनी आग्रवासी विषयमा ‘न्यायपूर्ण तर कडा’ धारणा ल्याउने

एकरोन (ओहायो), ७ भदौ । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिकी भूमिका बसोबास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताउनुभएको छ ।...

जापानमा शक्तिशाली आँधी

जापान, ७ भदौ । जापानमा शक्तिशाली आँधी आएको छ। १२६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले राजधानी सहर टोकियो आइपुग्दा एक व्यक्तिको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। कानागावामा एक ५८ वर्षीय प्रहरी...

इथियोपियामा दर्जनौँ प्रदर्शनकारीको मृत्यु

एजेन्सी । इथियोपियामा सरकारविरोधी प्रदर्शनका क्रममा दर्जनौँ मानिस मारिएका छन्। इथियोपियाको ओरोमिया र अमारा क्षेत्रमा ती प्रदर्शनहरु भएका हुन्। सप्ताहन्तमा प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजी गर्दै जेलमा रहेका केही विपक्षी नेताहरुको रिहाइको माग गरेका थिए। इथियोपियामा...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी