गुडिरहेको रेलको छत काटेर करोडौं रकम चोरी

काठमाडौं, २६ साउन। भारतको तमिलनाडुमा गुडिरहेको एक रेलमा फिल्मी शैलीबाट चोरी भएको छ । डाँकाहरुले गुडिरहेको रेलको छत काटेर करोडौं रुपैयाँ चोरेका छन् । रिजर्भ बैंक अफ इण्डियाले सो रेलमार्फत् ३४० करोड रुपैयाँ सलेमबाट...

भूकम्पले १२ सय चिनियाँ विस्थापित

बेइजिङ, १८ साउन । चीनको गुआङसीलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पका कारण १ हजार २ सय मानिसले आफ्नो घर गुमाएका वा घरमा क्षति पुगेका कारण विस्थापित हुन पुगेका छन् । सोमबारसम्म प्राप्त सूचनाअनुसार भूकम्पका कारण...

मदिरा पिएर विमान उडान भर्न खोजेको आरोपमा दुई चालक पक्राउ

एएफपी/लन्डन, ६ साउन । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ । विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु...

गुडिरहेको बसमा आगो लाग्दा कम्तिमा २६ को मृत्यु

तापेई, ४ साउन । एजेन्सी / ताइवानमा एक पर्यटक बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले राजधानी तापेईबाट दक्षिणतिर पर्ने तायोयुयान प्रान्तको राजमार्गमा मंगलबार बिहान बसमा आगो लागेको बताएका छन्।...

टर्कीमा सैन्य ‘कु’ प्रयास विफल, १ सय ८१ मारिए

अन्कारा ,  १, श्रावण । टर्कीमा सेनाभित्रैबाट ‘कु’ प्रयास भएको छ । बिबिसीका अनुसार ‘कु’ असफल पार्न रातारात गएको कारबाहीमा उच्च पदस्थसहित २ हजार ८ सय ३९ जना सैनिक पक्राउ भएका छन् । साथै १ सय ६१...

टर्कीमा सैनिक कू, टिभी स्टेसन र विमानस्थल कब्जामा

एजेन्सी/ काठमाडौं, १ साउन । टर्कीमा सैनिकको एक समूहले कू गरेर शासनसत्ता आफ्नो हातमा कब्जा गरेको छ । शुक्रबार राति सेनाको एक समूहले विद्रोहद्वारा नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको...

साउदी अरबको ३ ठूला आत्मघाति हमाला Update

नेपाल आवाज,२० असार । सोमबार दिउँसो साउदी अरबका २ शहरमा आत्मघाति हमला भएको छ । साउदीको जेद्धा शहरमा अस्पतालको पार्किङ लटमा आत्मघाति हमलाका गरिएको थियो । पार्किङमा राखिएको कार बिष्फोट हुँदा अन्य कारहरुमा आगो...

बंगलादेशको राजधानी ढाकामा अज्ञात बन्दुकधारीद्वारा कम्तिमा २० नागरिक बन्धक

काठमाडौं, १८ असार । बंगलादेशको राजधानी ढाका स्थित एक लोकप्रिय क्याफेमा  अज्ञात बन्दुकधारीहरुको एक समुह प्रवेश गरी मानिसहरुलाई बन्धक बनाएका छन् । ढाकाको गुलशन इलाकामा रहेको क्याफेमा हिजो राती साढे आठ बजे तिर बन्दुकधारीहरुको...

किर्गिजस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प

मस्को । मध्य एसियाली मुलुक किर्गिजस्तानमा आइतबार ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट मानवीय तथा भौतिक संरचनामा के कति क्षति भएको भन्ने विषयमा किर्गिजस्तान...

मोबाइल हेरेको आरोपमा श्रीमतीलाई देशनिकाला

एजेन्सी/युनाइटेड अरब इमिरेट्समा लोग्नेको मोबाइल हेरेको अभियोगमा एक महिलालाई देशनिकालाको आदेश दिइएको छ । लोग्ने कतै अरू महिलासँग सल्किएको त छैन भनेर उसको मोबाइलका म्यासेज, तस्बिर तथा सोसल मिडियाका गतिविधि नियाल्न ती महिलाले मोबाइल...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी