राजनीति मतदाता नामावली संकलनका लागि तीन दिन समय थपियो

काठमाडौं, ३२ साउन । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको समय थप गरिएको छ । निर्वाचन आयोगले साउन ३२ गते बुधबारसम्म छुटेका मतदाताले नामावली दर्ता गराउन सक्ने व्यवस्था...

सेनाद्वारा पाँच हजार बाढी पीडितको उद्धार

काठमाडौं, ३० साउन । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये पाँच हजार ६ सय जनाको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म चार हजार ५ सय जनाको स्थलगत...

सल्यानमा बस दुर्घटना, २ को मृत्यु

दाङ ५ असार । सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २८ जना घाईते भएका छन्। दाङ घोराहीबाट रुकुम जाँदै गरेको ना ४ ख ५७५४ नम्बरको बस आईतवार सल्यानको त्रिवेणी ५ सल्लीखोला...

तपाइँ कति वर्ष ? मतदान गर्न पाउनु हुन्छ ?

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने...

सरसफाई अभियान

  महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुको रुद्रपुरमा सोमबार संघ संस्थाका प्रतिनिधिहरु सरसफाई गर्दै ।...

पाखोबारीमा परीक्षा

जुम्लाको जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पाखोबारीमा वार्षिक परीक्षा दिँदै । जाडो मौसमका कारण उनीहरु बारीमा बसेर परीक्षा दिन वाध्य भएका हुन् । तस्बिरः शुरबहादुर सिंह, जुम्ला, रासस...

प्राचीन महत्व संरक्षणका लागि स्थलगत सांस्कृतिक अध्ययन

  काठमाडौं – टोखा क्षेत्रका प्राचीन महत्वका विषयवस्तुलाई संरक्षण गर्ने उद्देश्यले स्थलगत सांस्कृतिक अध्ययन गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको सहयोगमा संस्कृतिविद् तथा स्थानीयवासीको सहयोगमा बिहीबार भएको अध्ययनमा टोखा...

गाडीको सिसा फुटाई लुटियो बैंकको २५ लाख

विराटनगर, ११ असोज । विराटनगरको बी प्लटमा पार्किङ गरिएको एक गाडीबाट मंगलवार मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको छ। नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सिसा फुटाएर लुटिएको हो ।  तेह्रथुमस्थित माउन्ट...

मादकपदार्थ सेवन गरेका सचिव कार्यालयबाटै समातिए

सुरुङ्गा (झापा), ४ असोज । मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद...

भूमिगत ट्यांकीमा डुबेर ६ जनाको मृत्यु

भक्तपुर, ४ असोज । पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ । काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी