दुई विद्यालयका ढोकामा सिलिन्डर बम विस्फोट, स्थानीयवासी त्रसित

काठमाडौँ, ४ असोज । राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ । ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित रेडियन्ट स्कुल अगाडि राखिएको बमको हल्लाले आज बिहान स्थानीयवासीमा त्रास छाएको छ ।...

संविधान जनतालाई सार्वभौम बनाउने दस्तावेज हो– राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाद्वारा लोकतान्त्रिक विधिमार्फत पारित भई जारी भएको संविधान जनतालाई पूर्ण सार्वभौम र आफ्नो भाग्यको मालिक बनाउने महत्वपूर्ण दस्तावेज भएको बताउनुभएको छ । पहिलो संविधान दिवस तथा राष्ट्रिय...

सरकारको लिखित प्रतिबद्धतापछि डा केसीको अनशन स्थगित

काठमाडौँ, ३ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै आजबाट नवौँ अनशनको घोषणा गर्नुभएका डा गोविन्द केसीले सरकारले लिखित रुपमा माग कार्यान्वयनको प्रतिबद्धता पत्र पठाएपछि एक हप्ताका लागि अनशन स्थगित गर्नुभएको छ । स्वास्थ्यमन्त्री...

पाँच सय ३७ जना कैदीको बाँकी कैद मिनाहा

काठमाडौँ, २ असोज । सरकारले संविधान दिवसका अवसर पारेर विभिन्न जेलमा रहेका ५३७ जना कैदीको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ४० प्रतिशत कैद मिनाहा गरिसकेको र आचरण...

दैनिक उपभोग्य वस्तुमा आजदेखि छुट

सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले...

सर्वोच्चले उठायो कार्कीको योग्यता र नैतिकतामा गम्भीर प्रश्न

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नैतिक चरित्रमाथि प्रश्न उठाउँदै उनको नियुक्ति बिबादसम्बन्धी यसअघि आफैंले गरेको फैसलामा पुनः सुनुवाइ गर्ने आदेश (पुनरावलोकन निस्सा) दिएको छ । प्रमुख आयुक्तमा नियुक्तिलगत्तै कार्कीको...

अधिकांश स्थानीय पुनःसंरचना आयोगकै मापदण्डअनुसार

काठमाडौँ, ३१ भदौ । प्रमुख राजनीतिक दलबीच ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ निर्धारण गरेको स्थानीय तहको सङ्ख्याबारेमा मतभिन्नता आइरहे पनि जिल्ला तहबाट भने आयोगले निर्धारण गरेको...

काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव

काठमाडौँ, ३० भदौ । काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले काठमाडौँ जिल्लालाई एक स्थानीय तहमा पुनःसंरचना गर्ने गरी ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा...

आगलागीमा आठ घर जले

  राजविराज, ३० भदौ । सप्तरीको रामपुर मलहनिया –६ मा आज आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आगलागीवाट रु १० लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...

इन्द्रजात्रा भब्य, राष्ट्रपति बिद्या भण्डारी सहभागी

काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्र सरिक भई ‘जीवित देवी’कुमारीको दर्शन गर्नुभएको छ । वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनाका...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी