यी हुन् प्रधानमन्त्रीका महत्वपूर्ण चार एजेन्डा

१) तल्लो अरुण जलविद्युत् आयोजना ४ सय मेगावाटको तल्लो अरुण विद्युत् आयोजना निर्माणको विषयमा भ्रमणका क्रममा भारतसँग छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । मंगलबार साँझ अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिसँग आधा घन्टा भएको भेटमा प्रचण्डले...

वैद्य माओवादी अब ‘चुनावमा’

तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले चुनावमा भाग लिने भएको छ। आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ। देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा...

अब बेरोजगारलाई भत्ता !

सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ।  सरकारले तोकेको तलबमानको २५ प्रतिशतसम्म भत्ता...

भारतकै ‘योजनाअनुरूप’ नै प्रहरी प्रतिष्ठान

काठमाडौं – प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ । व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति...

अमेरिका हिँडेका युवाको गुहार!

काठमाडौं – ‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो,’...

१२ अपार्टमेन्ट मात्र बस्न्न योग्य

राजधानीमा निर्माण भइ सञ्चालनमा आएका मध्ये १२ वटा अपार्टमेन्टले बस्नका लागि योग्य रहेको अनुमति पाएका छन्। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय काठमाडौंले ती अपार्टमेन्टलाई अनुमति दिएको खबर आजको नयाँ पत्रिकामा...

दलहरू को कति धनी?

राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा  लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य...

दसैँलाई काठमाडौंमा ६५ करोडका खसी–बोका

काठमाडौं, २६ भदौ । व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ । चौपाया खरिद–बिक्री...

भूकम्पपछि एउटै स्कुल बनाएन सरकारले

काठमाडौं, २६ भदौ । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक...

‘संविधान संशोधनका नाममा एमाले फुटाउने षड्यन्त्र’

काठमाडौं, २६ भदौ ।  एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी