जापानमा अर्की एक नेपाली किसोरीद्वारा आत्म हत्या

काठमाण्डौं, २७ भदौ । जापानमा अध्ययनरत एक नेपाली किशोरीले आत्महत्या गरेको समाचार सार्बजनिक भएको छ ।  फुकुओका (क्यूसु)को किताक्यूसुमा अध्ययनरत नेपाली छात्रा टिना गुरुङले आफू बस्ने कोठा बाहिर झुण्डिएर आत्महत्या गरेको बताईएको छ ।...

मलेसियाबाट उद्धार गरिएका मजदुरलाई माओवादीद्वारा राहत वितरण

काठमाडौं, २७ भदौ । मलेशियामा अलपत्र परेपछि नेपालमा उद्धार गरिएका धनुषा र सप्तरी जिल्लाका आप्रवासी मजदूरहरुलाई नेकपा माओवादी केन्द्रले क्षतिपूर्ति वाफतको रकम वितरण गरेको छ । नेता रामबहादुर थापा (बादल)ले क्षतिपूर्ति बापतको रकम आइतबार माओवादी केन्द्रीय...

रोल्पाली युवा समाज मलेसियाको गठन

क्वालालाम्पुर, २७ भदौ । बैदेशिक रोजगारीको लागि मलेसिया आईपुगेका रोल्पालीहरुले रोल्पाली युवा समाज मलेसियाको गठन गरेका छन् । क्वालालाम्पुरमा आयोजित रोल्पालीहरुको भेलाले उक्त समाज गठन गरेको हो । डोर बहादुर घर्तीको सभापतित्व तथा नयाँ...

‘श्रीमान विदेश दुःख र सास्तिमा : श्रीमती नेपाल मोज र मस्तिमा’

जीवन डाँगी, रोल्पा – रोजगारीका लागि श्रीमान विदेश गएपछि गाँउमा बस्ने श्रीमतीहरुले पैसाको दुरपयोग गर्दै सुःख र मोजका दिनहरु काट्छन भन्ने कुरालाई रोल्पाकी एक महिलाले चुनौती दिएकी छिन् । तालाबाङ स्थायी घर भएपनि लिबाङमा...

अमेरिका हिँडेका युवाको गुहार!

काठमाडौं – ‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो,’...

मृतकको परिवारलाई जापानबाट आर्थिक सहयोग

टोकियो (जापान), २६ भदौ । अध्ययनका लागि दुईवर्षअघि जापान आएर उपचारका क्रममा तीनसाताअघि मृत्यु भएका सिन्धुली लाम्पनडाँडा–५ का २२ वर्षीय रमेश तामाङको परिवारलाई तामाङ समाज जापानले २७ लाख २० हजार जापानीयेन सहयोग प्रदान गरेको...

सिड्नीमा नेपाल फेष्टिबल आयोजना हुने

अष्ट्रेलियाको सिड्नीमा नोभेम्बर २६ तारिखका दिन आयोजना हुन लागेको एनआरएनए नेपाल फेस्टिबल सिड्नी २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनए अष्ट्रेलियाले यस्तो वृहद् कार्यक्रमको आयोजना हरेक दुई बर्षमा गर्दै आईरहेको छ ।...

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन हुँदै

सउल, २५ भदौ । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिवेसन यही सेप्टेम्बर १४ तारीखका दिन सउलमा हुने भएको छ । प्रवासमा भएका रामेछापवासीहरु एकजुट गर्ने उदेश्यले अधिवेसन गर्न लागिएको अधिवेशन आयोजक समितिका संयोजक...

मलेसियाले नेपालीका लागि भिषा शुल्क फेरी बढायो

काठमाण्डौं, २३ भदौ । मलेसियाले नेपाली नागरिकहरुका लागि भिषा शुल्कमा पुनः भारी बृद्धि गरेको छ । शुरुका दिनमा भिषाका लागि शुल्क नलिने गरेको मलेसियाले पछिल्ला दिनमा रु ४०० बाट बढाएर हाल ६ हजार ७...

बेलायतको अदालतद्वारा कर्णेल कुमार लामाको मुद्दा फिर्ता

काठमाण्डौं, २१ भदौ । नेपाली सेनाका महासेनानी कुमार लामा विरुद्ध वेलायती अदालतमा परेको यातनाको मुद्दा बेलायती सरकारी अभियोजकले फिर्ता लिएका छन्। कर्णेल लामा विरुद्ध सन् २००५ मा कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा दुई जना बन्दीमाथि यातना...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी