फिफाको विश्व वरियतामा नेपाल दुई स्थान कमथि उक्लियो

काठमाडौँ, ३० भदौ । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा रहेको नेपालले दुई...

प्रधानसेनापति ट्रफी खेलकुद–२०७३ सम्पन्न

 काठमाडौँ, २९ भदौ । नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७३ आज सम्पन्न भएको छ । सेनाद्वारा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र परिसरमा आज आयोजित कार्यक्रममा विजेता खेलाडी, पूर्व खेलाडी एवम् प्रशिक्षकलाई...

१४ सेकेण्डमै नेयमारको गोल, ब्राजिल फाइनलमा

काठमाडौं, २ भदौ । नेयमारले ओलम्पिककै इतिहासमा सबैभन्दा छिटो गोल गरेको छन् र, होन्डुरसलाई ६-० ले हराउँदै ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलको फाइनलमा पुगेको छ । आयोजक राष्ट्र ब्राजिलले अब उपाधिका लागि जर्मनीसँग खेल्नेछ...

नेपालको शानदार जित

नेपाल र नेदरल्याण्डबीच भरखरै सम्पन्न आईसिसि बिश्व क्रिकेट लिग च्याम्पेन्सिपमा नेपालले १९ रनले शानदार बिजय हाँसिल गरेको छ । यस च्याम्पेन्सिप अन्तरगत नेपालको यो आठौं खेल हो । हालसम्म नेपालले ६ अंक प्राप्त गरी...

नेपाल जितको नजिक

पछिल्लो अपडेट अनुसार २८.३ मा रुलेफ भान बाहिरिएको छन् । यतिबेला नेदरल्याण्डले १०३ रन बनाएको छ । लामो समयसम्म टिक्न सफल भएका भानलाई नेपाली बलर सन्दीप लामीछानेले आउट गरेका छन् । भान एक्लैले ५६...

नेपालले नेदरल्याण्डसमा अभ्यास खेल खेल्दै

काठमाण्डौं, २७ साउन । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत दुई वटा खेल खेल्न नेदरल्याण्डस्मा रहेको नेपाली टोलीले आजबाट तयारी सुरु गर्दैछ । प्रतियोगिताको तयारी स्वरुप नेपालले आज स्थानीय  लिष्ट ए क्लबसँग एउटा वन डे...

सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल हुने

सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ।  सातौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो।...

वेल्स पहिलो पटक युरोकप फुटबलको सेमिफाइनलमा

बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा फिफा बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई ३–१ गोल अन्तरले पराजित गर्दै युरोकप फुटबलको सेमिफाइनलमा पहिलो पटक स्थान बनाउन सफल...

पिपुल च्वाइस अवार्डको मनोनयनमा नवयुग, सन्दिप सहित ५ खेलाडी

काठमाडौं, १७ असार । एनएसजेएफ पल्सर स्पोट्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका सन्दिप लामिछासहित ५ जना परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर...

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले अप्रत्यासित रूपमा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्। चिलीविरुद्धको खेलमा पराजित...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी