पेनाल्टीमा चुक्यो अर्जेन्टिना, कोपा अमेरिकाको उपाधि चिलीलाई

काठमाडौं,  १३ असार । लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ । सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई ४–२ हराउँदै चिलीले उपाधिमाथि कब्जा जमाएको...

विमल घर्तीमगर आज बेल्जियम जाँदै

काठमाडौं, २९ बैसाख । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगर बुधबार उपचारका लागि बेल्जियम जाँदैछन्। भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन्।...

अल्ट्रा धाविका राईलाई २० हजार पाउण्डसहित बेलायतमा सम्मान

लण्डन, २४, वैशाख । अल्ट्रा धाविका मिरा राईलाई बेलायतका विभिन्न संघसंस्थाले नगद सहित अभिनन्दन गरेका छन् । बेलायतस्थित बिभिन्न नेपाली संघसंस्थाहरुले धाविका राईको सहयोगार्थ २० हजार पाउण्ड सहित सम्मान गरेका हुन् । केन्ट, फोक्सटनस्थित...

फिफा बरियतामा नेपाल १ स्थान तल झर्‍यो

काठमाडौं, २३ वैशाख । विश्व फुटबल महासंघ फिफाको पहिल्लो बरियतामा नेपाल १ स्थान तल झरेको छ । फिफाले प्रत्येक महिना सार्वजनिक गर्ने बरियता क्रममा नेपाल १ स्थान तल झर्दै १८०औं स्थानमा  पुगेको हो ।...

अष्ट्रेलिया टेष्ट क्रिकेटको शीर्ष स्थानमा

काठमाडौं । भारतलाई पछि पार्दै अष्ट्रेलियाले इन्टरनेशनस क्रिकेट काउन्सिल आइसीसी टेष्ट टोलीको बरियतामा शीर्ष स्थानमा उक्लिएको छ । आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ बरियतामा भारतलाई ६ अंकले पछाडि पार्दै अष्ट्रेलियाले टेष्ट बरियतामा शीर्ष स्थानमा उक्लिएको...

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आवद्ध भएको नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कार्वाही हो...

आईसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन

काठमाडौं, १३ बैशाख  । नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ । विवादले क्यान दुई समूहमा विभाजित भइ  नेतृत्वविहीन भएको भन्दै युएईमा बसेको आईसीसी बोर्ड बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय गरेको...

क्रिस गेल बने छोरीका पिता

जमैका, वैशाख ९ । वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छोरीका पिता बनेका छन्। उनकी प्रेमिका नताशाले बिहिबार छोरीलाई जन्म दिएकी हुन्।  भारतमा जारी आइपिलमा रोयल च्यालेन्जर्स बैंलोरबाट खेलेका उनी बिचैमा खेल छोडेर दुई...

घरेलु मैदानमा नेपालको रोमाञ्चक जीत, नामिबियालाई ३ विकेटले हरायो

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियले दिएको २ सय ४० रनको लक्ष्य नेपालले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो ।...

नामिबियाद्धारा नेपाललाई २ सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नामिबियाले नेपालसामु २४० रनको विजयलक्ष्य पेश गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको...

epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

-->
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी